पशुपति शर्माका चर्चित ५ गीतहरु Pashupati Sharma Top 5 Songs Jukebox | Nepali Songs Collection
HTML-код
- Опубликовано: 12 апр 2025
- Presenting top 5 songs jukebox by Pashupati Sharma only on Pashupati Sharma's official RUclips channel.
Pashupati Sharma Presents:- Top 5 songs jukebox of Pashupati Sharma
#PashupatiSharma #JukeBox #NepaliSongs #PashupatiSharmaNewSongs
-------------------------------------
🎶 Audio Credits:-
♪ Songs Included:-
1. Lutna Sake Lut
2. Syangja Jane Bataima Tanahun
3. Duita Hatti
4. Raichha Jiwan Natak Ra Jatra Jhain
5. Kalle Kaan Phukyo Ra
♪ Vocal / Lyrics / Music:-
Pashupati Sharma
© Pashupati Sharma, 2021
------------------------------------------------
Social links:-
Facebook:- / pashupatipatisharma
G+:- tinyurl.com/yc...
Don't forget to like, share & subscribe Pashupati Sharma's videos.
Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from Pashupati Sharma. Embedding to a website is allowed.
सम्पूर्णमा नमस्कार, यहाँहरुको मायाले सफल भएको ५ वटा गीतहरु एकै ठाउँमा राखेर यहाँहरुसामु प्रस्तुत गरेको छु, सुनेर साथ दिनुहोला।
Big fan sir. Love from butwal 😍😍🌺
i am big fan of you
ruclips.net/video/Yhl3z3GW5jk/видео.html&feature=share
नमस्कार, पशुपति दाज्यू, तपाईँले चलाउने हरेक शब्दले निक्कै महत्वपूर्ण अर्थ दिन्छ, भाषिक छनाेट र सन्दर्भको तादम्यता निक्कै राम्राे लाग्छ।
Ani aru khoit da..dhad dukher maryo campus padn aaune malai america ajhai chhan taw khoi??
लुट्न सके लुट ....
एकदमै समय सान्दर्भिक गित ❤
अझै यस्तै गित को प्रतिक्षामा आदरणीय दाजु 🙏❤
गित त जति सुने पनि सुनु सुनु लागने पो गित अति राम्रो छ पशुपती शर्मा लाई यसतै गित को सिरजना गर्न अगमी दिन मा पनि यतै गित सुन्न पाइयोस
पशुपति सर ! !
केटि-
हे ! कठै भन्ने कोहि छैनन लुकि लुकि रुदा !
अस्ताउदा घाम को किरण तिम्रो आभास हुदा!
कोल्टो फेरि निदाउन कठिन भयो रातमा !
फर्कि आउन मेरो प्यारा बसौ अब साथमा ! !
अन्तरा - कुरा बुझ्दै हो , परदेशि को आस गर्नु चन्द्रमा को ताप खोज्नु उस्तै उस्तै हो !! 2
केटा
हे ! बाध्याता ले घरै छोडे छोडे पाखा भिर !
हातको मेहन्दि न सुक्दै तिम्लाइ पर्यो पिर ! !
साहुको रिन तिर्ने पनि कुरा गर्नु पर्छ !
लाएको भिषा कम्पनि को पुरा गर्नु पर्छ !
अन्तरा -- कुरा बुज्दै हो , तिम्ले देख्ने सपना मैले झार्ने पसिना उस्तै उस्तै उस्तै हो !! 2
केटि-
हे! सिरानि का चिसा धब्बा कैले सुक्ने होलान
बिछोड का दुइटा मुटु कहिले जुटने होलान ,
तिम्रै नाम को सिउदो पोते तिम्रै नाउ को चुरा !
गाउमा पनि आजकल काटन थाले कुरा ! !
अन्तरा- कुरा बुझ्दै हो , परदेशि को आस गर्नु चन्द्रमा को ताप खोज्नु उस्तै उस्तै हो !! 2
केटा-
हे! कोरोनाले साथि खसेओ थैया भन्न पाइन
५० डिग्री राप मा पनि यैया भन्न पाइन !
दुख पाए मैले पनि बिदेश को शोक ले !
काम सकेर रुममा जादा ज्वरो आउछ भोक ले
अन्तरा- दुख बुज्दै हो , तिम्ले देख्ने सपना मैले झार्ने पसिना उस्तै उस्तै उस्तै हो !! 2
केटि-
आकाश को दुरि तिम्रो परदेस को बास
तिमि बिना भोक मा पनि रुचदैन गास !
गाउ घर का लाहुरे पनि फर्कि आउन थाले
दसै सम्म आउछ छोरो सोध्नु हुन्थेओ बा ले !
अन्तरा- कुरा बुझ्दै हो , परदेशि को आस गर्नु चन्द्रमा को ताप खोज्नु उस्तै उस्तै हो !! 2
केटा-
दुधको भारा तिर्न नपाइ आमा गइन माथि !
बाको ख्याल राखे प्रीया तिमि नै हौ साथि ! !
गर्भ मा छ हाम्रो चिनो न धाए है खोला !
टुकुर टुकुर सन्तान हिडदा म फर्किन्छु ! ! होला , ,
अन्तरा- दुख बुज्दै हो , तिम्ले देख्ने सपना मैले झार्ने पसिना उस्तै उस्तै उस्तै हो !! 2
कुरा बुझ्दै हो , , टुकुर टुकुर सन्तान हिडदा म फर्किन्छु होला , , , टुकुर टुकुर सन्तान हिडदा म फर्किन्छु होला ! !
शब्द सन्कलन - दिपक पोख्रेल ( हाल बैदेशिक रोजगार )
नमस्कार सम्पुर्ण लोक दोहरो प्रेमि हरु मा 🙏
यो गित रेकर्ड गर्न चाहाने ले सम्पर्क गर्नु होला कसै ले सब्द चोरि गरेमा copy right लाग्ने छ !
दाजु का गित त सबै अति राम्रा छन लुट्न सके लुट त ऐले सम्म कै उत्कृष्ट हो ।
आहा, दाइको पनि जुकबक्स आयो ❤️
मलाई सबैभन्दा मनपर्ने गायक पशुपति शर्मा दाजु।
Nice collection thanks
God blessing 🙏🙏🙏👏👏💐💐
अति राम्रो छ हजुर को। सायद कुनै पनि गाना नराम्रो असर पर्ने छैन ल
लुट्न सके लुट कान्छा
तपाईंको गीत जति सुन्यो तेति सुनम सुनम लाग्छ 🙏🙏
आहा दाइ म हजुर को big fan
पहिला धेरै डराउनु भयो हटाउनु भो तेत्रा नेपालीले साथ देकाथे 🙏🙏🙏
जनता को गायक ...समय सान्दर्भिक गित हरु छन हजुर को .... सलाम छ
धेरै राम्रो लायो 💕💕
sabai song man pareka xan best wishes for future
30:30
मलाई ईनि हरुको ट्र्यक को लिग पठाउन परो
Geet vanya kasto hunxa vanni taha hunxa😍😋
Pasupati sharma ❤️ vanne jati yeta
Wow pasupati bro
नाईश
Wow nice song all dada lop u so much
Wow nice
Amazing voice and words. Salute to you sir.
अति मिठा गितहरु 💕💕
Nice xa kaka ji
बबाल
Wow nice daju
Namaskar daju
Wow nice song
very nice song l miss you dai
नमस्ते
wowowowowowowwowow suppar song
Verynieesong
Wow
❤❤❤
wow dami xa🇳🇵🇳🇵🇳🇵
मज्जाले सुनियो अझै प्रगति को शुभकामना
very nice
Superb songs !!!
👍👍👍🇳🇵🇳🇵🇳🇵
Good songs
Prabal
Beautiful songs
Goodsongopprogod
Even ds
Excellent singer & different than others
Size sw
Disew
I rrs
Super hits songs
beautiful song
wow nice voice
nice
Gd voice dada